क्यानडा र फ्रान्स पठाइदिने भन्दै तीन करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुल्सीपुर–२ का २७ वर्षीय प्रेरणालक्ष्मी मल्ल र तुल्सीपुर–६ का २९ वर्षीय विराज यादव छन् । उनीहरूलाई
वीरगञ्जबाट प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट ५४ लाख ९६