छक्कापञ्जा ३ शुरु नहुँदै तीनभाईबीच यस्तो मारामार (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिकिदै गर्दा चलचित्र निर्माण टिमबीच भएको झगडाको भिडियो बाहिरिएको छ ।

 

भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे एक अर्कासँग असन्तुष्ट देखिएका छन् ।

 

चलचित्र छक्का पञ्जा ३ को जिम्मेवारीका विषयमा एक अर्कामा दोषारोपण गरिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।

 

जितु र केदारले अफूहरुलाई बेवास्ता गरेर जे काम गर्दा नि एकलौटि व्यवहार गरेको आरोप दीपकराज गिरीलाई लगाएका छन् ।

 

यता दिपकले भने भन्नै पर्ने कुरा भनेको  तर सबै कुरा भन्न आवस्यक नरहेको बताएका छन् । चलचित्र रिलिजको अन्तिम समयमा आएर यस्तो भिडियो बाहिरिँदा सबै चकित भएका छन् ।

 

तर भिडियोको यथार्थ कुरा बुझ्नको निम्ति भने भिडियो अन्तिम सम्म हेर्नु पर्ने हुन्छ । चलचित्रलाई फरक शैलीले प्रचार गर्नका निम्ति दिपक दिपा जितु र केदारले  उक्त प्रेंक भिडियोको निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...