मुख्य खबर

ज्ञनेन्द्रको दबाबपछि तीन राप्रपा एक हुने, राजसंस्था राख्न सहमत

  प्रजातान्त्रिक र राष्ट्रवादी शक्ति निर्माण गर्ने उद्देश्यअनुसार विगतमा जुट्दै र फुट्दै आएका तीनवटा राप्रपा पुनः एकीकरण हुने भएका छन् । ज्ञनेन्द्रको दबाब पछि तीन राप्रपा एक हुनेभएका छन भने राजसंस्था राख्न पनि सहमत जनाएका छन । कमल थापा नेतृत्वको