मुख्य खबर

मलेसिया जान नेपालीलाई फ्रि, विष्टले भने अब १७ देशमा नि:शुल्क हुन्छ

  अन्तर्राष्ट्रिय श्रम अभ्यासको बारेमा नेपालका विज्ञमध्येकी हुन् सांसद विन्दा पाण्डे ।   नेपाल ट्रेड युनियन महासंघको महासचिव र राष्ट्रिय श्रम प्रतिष्ठानको नेतृत्व गरिसकेकी नेकपा नेतृ पाण्डेले गत साता प्रतिनिधिसभा श्रम समितिको बैठकमा नेपाली कामदारको हितमा पहिलो पटक सरकारले अडान