नेकपाको चियापान स्थलमा तनाव, वहिस्कार गर्न अपिल गर्दै पर्चा वितरण
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भृकुटीमण्डपस्थित चियापान स्थलमा तनाव भएको छ ।चियापान वहिस्कार गर्न अपिल गर्दै नेकपाभित्रकै असन्तुष्ट समूह भनिएकाहरुले कार्यक्रमस्थलमा धमाधम पर्चा वितरण गर्न थालिएपछि तनाव भएको हो । नेकपा पक्षधर र पर्चा बाँड्नेहरुबीच केहीबेर तनाव