ट्रकले ठक्कर दिँदा चितवनमा एक जनाको मृत्यु, ट्रकमा आगजनी (भिडियोसहित)



 

 

पूर्वी चितवनको खैरहनी नगरपालिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।

 

 

भण्डाराबाट नारायणगढ तर्फ जादै गरेको ना.३.प९८६१ नम्बर ट्रकले ना. २८ प. ७७३४ नम्बरको  मोटरसाइकललाई ठक्कर दिएको  हो । ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको हो ।  मृत्यु हुनेमा खैरहनी नगरपालिका १ बस्ने अन्दाजी ३८ वर्षका सउना चौधरी रहेका छन् ।

 

 

मोटरसाइकलमा सवार अन्दाजी चौधरीको शरीर क्षतिविक्षत बनेको छ । ट्रक चालकको लापरवाहीले मोटरसाईकल चालकको मृत्यु भएको भन्दै स्थानीयले ट्रकमा आगजानी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्