मुख्य खबर

निर्देशन आउने वित्तिकै राजिनामा दिन्छु — रामविर मानन्धर, सांसद

  क्षेत्र नं. ७ बाट निर्वाचित नेकपाका सांसद रामवीर मानन्धरले पार्टीबाट निर्देशन आउने वित्तिकै राजिनामा दिने बताउनु भएको छ । उहाले आफु पार्टीको असल सिपाई भएका कारण पार्टीको निर्देशन आउने वित्तिकै राजिनामा दिन तयार रहेको बताउनु भएको हो ।