मुख्य खबर

विष्ट र भट्टलाई बर्खास्त मात्रै होइन, तत्काल पक्रिनु पर्छ : डा. भट्टराई

    नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा शंकाको घेरामा रहेका दुई प्रहरी अधिकारीलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् ।   गृह मन्त्रालयले बिहीबार कञ्चनपु्रका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र