फेवातालको बीचमा ढुङ्गा डुब्यो, ‘सेल्फी’ खिच्दै गरेका काठमाडौंका युवा वेपत्ता
पोखराको पर्यटकीयस्थल फेवातालमा डुङ्गा डुब्दा काठमाडौंका एक युवा बेपत्ता भएका छन् । सोमबार बिहान फेवातालमा बोटिङ गरिरहेका काठमाडौंका रोजन श्रेष्ठ ‘सेल्फी’ खिच्ने क्रममा डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । सिंगल प्याडल बोटमा बसेर डुङ्गा सयर गरेका