मुख्य खबर

भारतमा मोदी युगको यसरी अन्त्य हुँदै, राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेस अघि

  भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ।  यो प्रारम्भिक मतपरिणाम आईरहँदा भारतमा मोदी युगको अन्त्य हुन लागको संकेत देखिन थालेको छ ।