रबि लामीछानेलाई साथ दिन अब हामी जुटौँ भन्दै समर्थनमा आयो नयाँ गीत (भिडियो सहित)



हाम्रो इकोनोमि

 

नेताहरु होटल बसी बियर हुस्की पिउछन रबि भने बेचिएका चेली फिर्ता ल्याउछन ।

मनछुने सब्द अनि पत्रकार रबि लामिछानेको सम्मान मा अर्को गित पनि सार्बजनिक भएको छ ।

पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको ”अब हामी जुटने” गीतको भिडियो बजारमा आएको छ ।

अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रकार रवि लामिछानेको बारेमा गीत तयार गरिएको छ ।

गीतमा सन्देश मुलक कामका लागी खवरदारी र सदाचारिताका लागी पहल गर्ने रवि लामिछानेलाई सपोट गर्ने कुरा गरिएको छ

।गीतमा गणेश शर्माको शब्द तथा संगीत रहेको छ ।

कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

”अब हामी जुटने” गीतमा साया भण्डारी र खेम बहादुर कवरको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया दिनुहोस
वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...

पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको भन्दै ओसीम र प्रियंका पक्राउ

    पशुपतिनाथको मुख्य मन्दिरभित्र प्रवेश गरेको आरोपमा इटहरीकी प्रियंका परियार र ओसीम...

एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...