पार्टी सचिवालयको बैठक समयमा शुरू नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक स्थलबाट बाहिरिएपछि नेकपा भित्रको विवाद छताछुल्ल भएको छ । शनिवार बालुवाटारमा बसेको सचिवालय बैठक बहिष्कार गरेका नेताहरू आफू
भारतीय अर्वपति मुकेश अम्बानी र नीता अम्बानीको छोरी ईशा अम्बानी विवाहको तयारी शुरू भइ सकेको छ । नीता अम्बानीको