हङकङ आएदेखि नै बर्षको एक दुई पटक नेपाल ओहोरदोहोर गर्ने मेरो रूटीन थियो। १२ मे २००९ मा नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंको उडान थियो। मित्र जेएन ज्ञवालीको सदासयतामा नेपाल एअरलाइन्सकी तत्कालीन हङकङ स्टेसन म्यानेजर बाबा श्रेष्ठले साधारण कक्षको मेरो टिकट
२९ असोज ०७२ बिहान ७:३० पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको