मुख्य खबर

नेपालको बदनाम गराउने युनिभर्सल पिस फेडेरेसनलाई प्रतिबन्ध लगाउन गगन थापाको माग

  क्रिश्चिन धर्मप्रचारकका रुपमा चित्रित गरिएको युनिभर्सल पिस फेडेरेसनलाई तत्काल प्रतिबन्ध लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले सरकारसँग माग गरेका छन् । विभिन्न समयमा नेपालका शिर्ष नेताहरुलाई प्रयोग गर्दै आएको युनिभर्सल पिस फेडेरेसनले नेपालको बद्नाम गरेको भन्दै थापाले तत्काल प्रतिबन्ध