मुख्य खबर

निवास बोलाएर प्रचण्डले महेश्वरलाई भने : देशको गौरव बढाउनुभयाे

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई बधाई दिएका छन्। निमन्त्रणामा प्रचण्ड निवास खुमलटार पुगेका महर्जनलाई उनले प्रतियोगितामा प्राप्त सफलताले देशको गौरव उचो पारेको बताएका हुन्। ‘तपाईले उत्कृष्ट कौशल देखाउनु भयो।