अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा राजदूत पद धरापमा परेकाे छ । आर्थिक तथा कुटनीतिक मर्यादाविपरित गतिविधि गरेको भन्दै सरकारले राजदूत शेर्पाबारे छानविन गर्न गठित छानविन समितिले शेर्पालाई राजदूतमा निरन्तरता दिन नहुने ठहरसहितको प्रतिवेदन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बुझाइसकेको छ ।
७ हत्या, २ अपहरण तथा दर्जनौं डाँका मुद्दामा फरार दोषीलाई सरकार आफैंले दाहिने बनाएर राखेको प्रसंगले कपिलवस्तु तातेको छ