मुख्य खबर

पशुपति नाथको दर्शन गर्दे आज माघ ११ गते शुक्रबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अवसर आए पनि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। आफ्नै सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सजग रहनुहोला। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान