मुख्य खबर

माघ २० देखि २५ गतेसम्मको साप्ताहिक राशिफल पढौ, माता मनकामनाको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं (भिडियो सहित)

  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ  अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ। वादविवादले समस्या निम्त्याउन सक्छ। दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। आफ्ना कमजोरीको