बल्झियो भारत-चीन सीमा विवाद, मोदीको अरुणाञ्चल भ्रमणमा चीन जनायो कडा आपत्ति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुणाञ्चल प्रदेशमा भ्रमण गरेको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ ।चिनिया विदेश मन्त्रालयले विज्ञप्ति निकाल्दै मोदीको भ्रमणले दुई देशबीच सीमा विवाद बल्झाउन सक्ने संकेत गरेको हो । विदेश मन्त्रालयका प्रवक्ता हुवा छुन्याइङले मोदी भ्रमणलाई लक्षित