जन्मकैदको सजाय पाएपछि अब के हुन्छ रेशम चौधरीको सांसद पद ?
जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि उनको सांसद पदको भविष्यबारे प्रश्न उठेको छ । निलम्बित अवस्थामा जेलमा रहेका रेशमको संसद्मा फर्किने बाटो बन्द भएपनि उनको पद बर्खास्त हुने कि नहुने भन्नेमा आम