मुख्य खबर

फेसबुकमा गम्भीर समस्या, स्टाटस र तस्बीर पोस्ट गर्न नपाएपछि प्रयोगकर्ता तनावमा

  लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा गम्भीर समस्या देखिएको छ ।  फेसबुकमा समस्या देखिएपछि विश्वभरका कराेडाैँ प्रयोगकर्ताहरू तनावमा परेका छन । प्रयोगकर्ताले पछिल्लो १२ घण्टा यता स्टाटस वा तस्बिर राख्न पाएका छैनन् । फेसबुकसँगै इन्स्टाग्राममा पनि समस्या देखिएको छ । बुधबार रातिदेखि नै