मुख्य खबर

आज फागुन ४ गते शनिबारको राशिफल पढौ, माता मनकामनाको दर्शन गर्दे भेटी स्वरुप एक सेयर गरौं

  मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ  परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। उपलब्धिका लागि दोहोर्याएर काम