तराइमा जनमत संग्रह गर्छु भन्ने सिके राउतलाइ तराइका रास्ट्रवादी बालकहरुले येसरी गरे तिरस्कार
देश टुक्राउछु बनेर बिचार लिएर केपि ओलि सङ्ग अन्कमाल गरेका सिके राउतले नेपालको तराइलाइ छुट्टै मुलुक बनाउने उदेश्य लिएर बनाएको सम्झौता पत्र नेपाल सरकारले स्वीकार गरेपची अहिले सरकारको चौतर्फी बिरोध भैराखेको छ। । सबै ठुला नेता तथा बिश्लेशकहरुले यो