मुख्य खबर

४८ लाख खर्च गरेर क्यानडा जान हिडेकी युवतीको विमानस्थल पुग्दा होस उड्यो !

    यतिबेला नेपाली युवाको आकर्षक गन्तव्य मुलुक क्यानडा बनेको छ। रोजगारीका लागि होस् या अध्ययनका लागि अमेरिका, अस्ट्रेलिया, क्यानडालगायतका विकसित मुलुकमा जान युवाहरु लाखौँ रकम खर्चिन तयार हुन्छन्।त्यस्तै रुकुमकी पार्वती राउत (नाम परिवर्तन)ले खासै पढेकी थिइनन्। उनले आफू क्यानडा