बत्तीमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने भ्रम छरिँदैछ : विष्णु रिमाल
नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत् प्राधिकरणका निर्देशक हितेन्द्र शाक्य आफ्नो काममा काबिल रहेको बताएका छन् ।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार समेत रहनुभएका रिमालले प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा शाक्य त्यतिकै इमानदार रहेको उल्लेख गरेका हुन् ।