मुख्य खबर

भीआईपीमाथि विप्लव समूहको सुरक्षा थ्रेट ! सार्वजनिक कार्यक्रममा नजान गृहको आग्रह

  गृहमन्त्रालयले सार्वजनिक सभा, समारोहमा जाँदा सर्तकता अपनाउन भीआईपी र भीभीआईपीलाई आग्रह गरेको छ । प्रतिबन्ध लागेको विप्लव नेतृत्वको नेकपाबाट सुरक्षा थ्रेट रहेको भन्दै गृहमन्त्रालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।   गृहमन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई सार्वजनिक