सरकारले ७० हजार हाराहारी नेपाल प्रहरीको समायोजन गर्ने भएको छ । सरकारले नेपाल प्रहरीलाई दुई तहको संरचनामा समायोजन गर्ने तयारी अगाडि बढाएको छ । निजामती सेवाका कर्मचारीको तीन तहमा समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सरकारले प्रहरीको समायोजन
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले पनि आफ्नो मधेस मिशन जारी राखेको जनाएको छ ।