राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेलको श्रद्धाञ्जलीसभामा पुगेर पर्यटनमन्त्री स्वार्गीय रविन्द्र अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन । टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेताहरु, कुटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणलगायतको बाक्लो उपस्थिति रहेको छ । ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर
हेलिकप्टर क्याप्टेन प्रभाकर केसी को अनेक प्रयासहरु बिफल भएका छन् । मौसम को प्रतिकुल असर ले गर्दा ताप्लेजुङमा