मुख्य खबर

यस्तो थियो बिराटनगरमा भरतमोहनको कोशी ल र्फम

  ०२८ सालमा भरतमोहन अधिकारीले स्थापना गरेको कोशी ल फर्म बिराटनगरमा अझै छ । करिब २ दशक बिराटनगरमा रहेर वकालत पेसा गरेका अधिकारी ०५१ सालको मध्यावधि निर्वाचनमा बिजयी भएपछि पूर्णकालीन राजनीतिमा लागे । भरतमोहनले स्थापना गरेको कोशी ल र्फममा कमल