मुख्य खबर

मः मः ले नै बनायो करोडपति : ३० रुपैयाँमा मजदुरी गर्ने रामकुमारको काठमाण्डौंमा २ वटा घर (भिडियो सहित)

  मःमः भनेपछी सबैको मन जान्छ । मःमः लअहिले चोक चोकमा पाइएको हुन्छ । त्यस्तै कोटेश्वर चोकमा पनि भीडभाड र जाम उस्तै हुन्छ, त्यस्तै मानिसहरुको लर्को लाग्छ यही चोकमा रहेको शिखर मःमः सेन्टरमा । कुनै समय गोजीमा हजार रुपैँया लिएर