कर्मचारीहरूको श्रीमान्– श्रीमती दुवै जागिरे छन् भने उनीहरूलाई सकेसम्म एकै ठाउँमा पदस्थापा गर्ने नीति संघीय मन्त्रालयले बनाएको छ। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई सकेसम्म एउटै कार्यालय, त्यो नभए एउटै प्रदेश र त्यो पनि नभए एउटै स्थानीय तहमा
चितवनका पुराना कम्युनिस्ट नेता जागृत प्रसाद भेटवालको निधन भएको आज एक वर्ष पुगेको छ । उनको स्मृतिमा आज उनको