मुख्य खबर

डरायो विप्लव समूह : घोषित नेपाल बन्द कार्यक्रम फिर्ता

  आफ्ना नेता कार्यकर्ता पक्राउ परेपछि रिहाको माग गर्दै घोषणा गरेको नेपाल बन्द नेत्रबिक्रम चन्द विप्लव समूहले फिर्ता लिएको छ । सरकारलाई दबाब दिन लामो समय देखि बन्द हड्ताल गर्दै आएको विप्लव समुहले घोषित कार्यक्रम फिर्ताको घोषणा गरेको छ ।