मः मः ले नै बनायो करोडपति : ३० रुपैयाँमा मजदुरी गर्ने रामकुमारको काठमाण्डौंमा २ वटा घर (भिडियो सहित)



हाम्रो इकोनोमि

 

मःमः भनेपछी सबैको मन जान्छ । मःमः लअहिले चोक चोकमा पाइएको हुन्छ । त्यस्तै कोटेश्वर चोकमा पनि भीडभाड र जाम उस्तै हुन्छ, त्यस्तै मानिसहरुको लर्को लाग्छ यही चोकमा रहेको शिखर मःमः सेन्टरमा ।

कुनै समय गोजीमा हजार रुपैँया लिएर काठमाण्डौं छिरेका रामकुमार यही व्यवसायबाट करोडौं कमाउन सफल भएका छन् ।

जिन्दगीमा कुल्लीको काम समेत गरेका रामकुमारले कहिल्यै हार पनि खाएनन् । करिब २० बर्ष अघि देखि थालेको यो व्यवसायबाट अहिले उनी सफलताको शिखरमा छन् तर पनि आफै विहान ४ बजे देखि रात्ति ११ बजेसम्म खट्छन् ।

उनै कर्मशिल रामकुमार लामा यसरी सुनाउँछन् जिन्दगीका सफलताको राज‘

हेर्नुहोस् यो भिडियो

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...