मुख्य खबर

बस्ने कुर्सी नपाएपछि उद्योगमन्त्री मातृका यादव झोक्किदै लगानी सम्मेलनबाट बाहिरिए

  लगानी सम्मेलनमा आफुलाई अपमान गरिएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव झोक्किएर बाहिर निस्किेका छन् । लगानी सम्मेलनको पहिलो रोहमा मन्त्रीहरुलाई बस्ने ब्यवस्था गरिएको छ । तर त्यहाँ बस्ने सीट नपाएपछि मन्त्री यादव झोक्किदै बाहिर निस्केका हुन् ।