भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको यस्तो चेतावनी
अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बौद्धिकतालाई लिएर अनेक ब्याख्या हुने गरेका छन् । उहाँको व्यक्तित्व र सोचलाई लिएर नेपाल लगायत विश्वभर चर्चा चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर आफुले कश्मीरमा शान्ति कायम गर्न चाहेको उहाँको