ओली र प्रचण्डको उपस्थितिमा सीके राउत र सरकारबीच ११ बुँदे सहमति (फोटोफिचर)



हाम्रो इकोनोमि

 

स्वतन्त्र मधेसको एजेण्डासहित पृथकतावादी गतिविधि गरिरहेका डा सिके राउतले स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

गठबन्धनका तर्फबाट सिके राउत र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले सहमतिमा हस्ताक्षर गरेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

सिके बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका भएका थिए ।

(तस्बीरहरूः न्युज एजेन्सी नेपालको लाइभबाट अनुमति लिएर क्याप्चर गरिएको ।)

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...