मुख्य खबर

ओखलढुंगामा जीप दुर्घटना, ६ जनाको मृत्यु

  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृतक मध्ये चार पुरुष र दुई महिला छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।   सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं