मुख्य खबर

मोजाम्बिकमा आँधीले १ हजारको मृत्यु, हजारौँ बेपत्ता, अन्य अफ्रिकी देश पनि प्रभावित

  अफ्रिकी मुलुक मोजाम्बिकलगायतका देशहरू भीषण वर्षापछि आएको इडाई समुद्री आँधीबाट प्रभावित बनेका छन् । आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन् । मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १