गैर आवासीय नेपाली संघ (एनआरएनए) लाप्राक नमुना बस्ती हस्तान्तरणको अन्तिम तयारीमा जुटेको छ । गैर आवासीय नेपाली संघले सञ्चालन गरेको गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सीपाखामा निर्माणाधीन लाप्राक नमुना बस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै हस्तान्तरणको तयारीमा एनआरएनए
वि.सं.२०७६ साल वैशाख ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अप्रिल १७ तारिख । नेपाल संवत्