मुख्य खबर

बंगालको खाँडीबाट उत्पन्न आँधीको अब ३ दिन नेपालभरीपनि असर, सचेत रहन यस्तो सूचना जारी

  भारतको बंगालका सक्रिय हानी सामुद्रीक आँधीको डरलाग्दो असर नेपालमा देखिने भएको छ । आज बेलुकीतिर डरलाग्दो हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् । पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बुधबार बेलुकी मध्य क्षेत्रका धेरै ठाउँमा हुरीबतास चलेको मौसमविद् गंगा नगरकोटीले