मुख्य खबर

होली खेलेर जुटाएको पैसा क्रिकेट रङ्गशालालाई सहयोग

  हास्य टेलिसिरियल भद्रगोल समूहले च्यारिटी होली खेलेर जुटाएको पैसा धुर्मुस–सुन्तली फाउन्डेशनलाई हस्तान्तरण गरेको छ । भद्रगोल समूह र जेष्ठ सहकारी संस्थाले संयुक्त रूपमा आयोजना गरेको च्यारिटी कार्यक्रममा एक लाख ५१ हजार ४४० रुपैयाँ उठेको र उक्त रकम सीताराम कट्टेल