कोही रहरले बिदेशिदै छन् त कोहि एक्छाक टार्ने कहरले खाँडि मुलुक भासिरहेका छन् । त्यहाँ उनीहरु दिनरात रगत पसिना बगाउँदै छन् । विदेशमा सुन फल्दैन । रगत पिलिएर, शरिर पिल्सीएर २४ घण्टा पोलिरहनेगरी काम गर्नुपर्छ । त्यो पिडाले कति
उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो