एकिकरण ढिला हुँदा पार्टीको आन्तिरक जीवनमा ठूलो घाटा पुग्याे: नेता रावल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अछामको अगुवा कार्यकर्ता भेला मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शेरबहादुर कुँवरकाे अध्यक्षता एवम पार्टीका सुदुरपश्चिम प्रदेश ईन्चार्ज भिम रावलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बाेल्दै नेता रावलले पार्टी एकिकरणकाे काम