बालुवाटारको सरकारी जग्गा खरिद काण्डमा नेपाली मूलका अष्ट्रेलियन नागरिक शेष घलेको पनि संलग्नता भेटिएको छ । विश्वको धनी सूचीमा नाम रहेका घलेले बालुवाटारको जग्गा सरकारी हो भन्ने जान्दा जान्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को भवन बनाउन जग्गा खरिद गरेको खुलासा
संसदको बजेट अधिवेशनको पहिलो दिन नै बालुवाटारको जग्गा प्रकरणमा सरकार र विपक्षीको जुहारी चलेको छ । प्रमुख विपक्षी दलका