भारतमा भन्दा नेपालमा पेट्रोल सस्तो भएपछि भारतियहरु नेपाली सिमाका पम्पमा खनिए



हाम्रो इकोनोमि

 

भारतमा भन्दा नेपालमा इन्धन सस्तो हुने भएपछि भारतीयहरु नेपाल आउँन थालेका छन् ।

नेपाल भारत सीमा क्षेत्रमा सवारीसाधनमा पेट्रोल भर्नको लागि आउँनेहरुको लाईन हुने गरेको छ ।

झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन ।

 

भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँने गरेका छन् ।

नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन ९तेल०हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् ।

त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् ।

उनीहरुले तेल फुल ट्यांकी हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा प्राथमिकता पाउँछन् ।

कत्तिसम्म भने नेपाली उपभोक्तले भन्दा उनीहरुले थप कमिसन दिने भएका हुनाले उनीहरुको काम पहिले हुने गरेको स्थानीयको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...