मुख्य खबर

बारा जिल्ला बन्यो युद्धक्षेत्र : स्थिति नियन्त्रण बाहिर

  प्रदेश २ मा एसईई परीक्षा स्थगीत भएको विरोधमा बाराको जितपुरको अवस्था निक्कै भयावह बनेको छ । स्थिती नियन्त्रण बाहिर रहेको बताइएको छ । त्यहाँ विद्यार्थी प्रदर्शनमा उत्रिएका छन् । आक्रोशति विद्यार्थीको प्रदर्शन नियन्त्रण बाहिर रहेको छ । विद्यार्थीले इलाका