मुख्य खबर

हावाहुरीको वितण्डा : न रह्यो घर, न रह्यो अन्नपात ! तस्वीरमा

  आइतवार साँझ बारा र पर्सामा आँधी–हुरीले ताण्डव मच्चाएको छ । हुरीले हालसम्म ३१ को ज्यान गइसकेको छ भने ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हुरीले अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय