मुख्य खबर

मानव तस्कर ठेगान लगाउने, मन्त्री बिष्ट झनै कठोर, १० वटा म्यानपावर एकैपटक खारेज

  नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारका श्रम, रोजगार मन्त्री गोकर्ण बिष्ट झनै कठोर बन्दै आएका छन् । मानव तस्करगरी नेपाली नागरिकलाई विदेश पठाउने प्रलोभनमा दुख दिइरहेका कम्पनीहरु नै खारेज गर्नेगरी मन्त्रीले एक्सन लिएका छन् ।   मन्त्रीको ठाडो निर्देशनमा