मुख्य खबर

५० बर्ष भन्दा पुरानो काठमाडौँको दुर्लब भिडियो, शेयर गरेर राख्नुस सधै यस्तो भिडियो पाउन सकिदैन

    नेपाल भूगर्भ अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ । उनले काठमाडौँ मात्र हैन नेपालको अधिकांश भूभागमा घुमेका छन् अध्ययन गरेका छन् ।