आजको मौसम : मेघ गर्जन तथा हावाहुरी सहित वर्षा सचेत रहन मौसमविद्को अपिल



हाम्रो इकोनोमि

 

पछिल्लो समय नेपालमा गर्मी बढ्दै गएको छ । आज आईतबार मौसममा उताडचढाव देखिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वी तथा पश्चिमी भू–भागमा सामान्य बदली रहि मध्य भू–भागमा आंशिकदेखि सामान्य बदलि रहने छ । पूर्वी तथा पश्चिमी भू–भागका केही स्थानहरुमा र मध्य भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै रातको समयमा देशको पुर्वी भू–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदलि रहनेछ । पूर्वी तथा मध्य भू-भागका थोरै स्थानहरुमा र पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र हावाहुरीका साथ बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । जारी मिति : असार १ गते (आईतबार) विहान ६:०० बजे

 

असार १ गते (आइतबार) दिउँसो: देशको पुर्वी तथा पश्चिमि भु-भागमा सामान्य बदली रहि मध्य भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा पश्चिमि भु-भागका केहि स्थानहरुमा र मध्य भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

राति: देशको पुर्वी भु-भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भु-भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

असार २ गते (सोमबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

 

असार ३ गते (मंगलबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

प्रतिक्रिया दिनुहोस
संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...

२४ भदौ इतिहासको कालो दिन : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनका...

हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो–ओली

    नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भदौ...